होमपेज > प्रि ओपन सेसनमा ३.९७ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.९७ अंकले बढ्यो नेप्से

बिज्ञापन
बिज्ञापन

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.९७ अंकले बढेर २९८२.८५ को विन्दुमा आईपुगेको छ ।

बिज्ञापन

यस सेसनमा २ करोड २५ लाख ६२ हजार ३३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ७० कम्पनीको २८ हजार ८३१ कित्ता सेयर कारोबार भएको हो ।

बिज्ञापन

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन