होमपेज > सिद्धार्थ बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

सिद्धार्थ बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

सिद्धार्थ बैंक लिमिटेडले म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको छ।

बिज्ञापन

बैंकका अनुसार, उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा स्नाकोत्तर तहमा ६५ प्रतिशत नतिजा ल्याएर उत्तीर्ण गर्नुपर्ने छ। सिद्धार्थ बैंकले महिलाका लागि २८ वर्ष र पुरुषका लागि ३३ वर्ष उमेर सीमित राखेको छ।

बिज्ञापन

उम्मेदवारले आवेदन दिनको लागि बैंकको आधिकारिक वेबसाइट वा विज्ञापनमा उल्लेखित क्यूआर कोड स्क्यान गरेर आवेदन प्रक्रिया पुरा गर्न सक्नेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?