होमपेज > घट्यो च्याउ, भन्टा र बोडीको मूल्य

घट्यो च्याउ, भन्टा र बोडीको मूल्य

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

बिज्ञापन

कालीमाटीमा आज भन्टा, बोडीसहितका केही तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५२, तराईको गाँजर ३४, लोकल बन्दा १२, स्थानीय काउली ३५, ज्यापु काउली ४५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ११० रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन

त्यसैगरि करेला ११०, परबल ७५, घिरौँला ७५, झिँगुनी ७५, हरियो फर्सी ३०, भिन्डी ११०, कन्य च्याउ १६३, डल्ले च्याउ ३२६, सजिवन १९० रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?