होमपेज > नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

बिज्ञापन
नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार
बिज्ञापन

नेप्सेमा आज २६ अंकको गिरावट आएको छ । बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो ।

बिज्ञापन

आज ३१० कम्पनीको कारोबार हुँदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

बिज्ञापन

त्यसैगरी आज नेशनल फाइनान्सको सबै भन्दा बढी २० करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?