होमपेज > एभरेष्ट बैंकको संचालकमा सन्तोष कुमार मनोनित

एभरेष्ट बैंकको संचालकमा सन्तोष कुमार मनोनित

बिज्ञापन
बिज्ञापन

एभरेष्ट बैंक लिमिटेडको संचालकमा सन्तोष कुमार मनोनित भएका छन् ।

बिज्ञापन

बैंकको संयुक्त साझेदार पंजाव नेशनल बैंकले कुमारलाइ संचालक मनोनित गरि पठाएको हो । यसअघि राकेश ग्रोवर संचालक थिए । तर, उनको स्थानमा कुमारलाई मनोनित गरिएको बैंकले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?