होमपेज > इन्फिनिटी लघुवित्तको सीईओमा पन्त नियुक्त

इन्फिनिटी लघुवित्तको सीईओमा पन्त नियुक्त

बिज्ञापन
बिज्ञापन

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्याकारी अधिकुत (सीईओ)मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन्।

बिज्ञापन

कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्।

बिज्ञापन

उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?