होमपेज > सिटिजन्स बैंक इन्टरनेसनल र लेमन ट्री प्रिमियरबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र लेमन ट्री प्रिमियरबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

बिज्ञापन

शुक्रबार भएको सम्झौतापछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ।

बिज्ञापन

साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?