होमपेज > बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

बिज्ञापन
बिज्ञापन

प्रहरीले बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका एकजना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुब्बा घले छन् ।

बिज्ञापन

उनलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

बिज्ञापन

आरोपीले महिलालाई बलात्कार गरेको आरोप छ । उनी विभागमा करारमा कार्यरत रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?