होमपेज > यी नै हुन् क्यानडा पठाई दिन्छु भन्दै नौं लाख ठगी गर्ने महिला

यी नै हुन् क्यानडा पठाई दिन्छु भन्दै नौं लाख ठगी गर्ने महिला

बिज्ञापन
बिज्ञापन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका १८ घर भई गोकर्णेश्वर नगरपालिका बस्ने विपना कुँवरले रहेकी छन् ।

बिज्ञापन

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकी कुँवरले वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ९ लाख ठगी गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन

कुँवरले क्यानडा पुगेपछि वेइटरमा काम लगाई दिने र राम्रो कमाई हुने भन्दै सुनिता गोतामेसंग ९ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?