बागमतीमा बोराभित्र राखेर फालेको अवस्थामा महिलाको शव फेला, पाँच जना पक्राउ

काठमाडौंमा हत्या गरी बोराभित्र राखेर फालेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। बिज्ञापन शनिबार मध्याह्न करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो। करिब ३५ वर्षीया महिलाको शव भेटिएको हो। अनुसन्धानको क्रममा महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी … Continue reading बागमतीमा बोराभित्र राखेर फालेको अवस्थामा महिलाको शव फेला, पाँच जना पक्राउ