त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा तोडफोड

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा पनि तोडफोड भएको छ। बिज्ञापन रेक्टर कार्यालयमा तोडफोड हुनुअघि डिन कार्यालयमा तोडफोड भएको हो। ‘कार्यकक्षमा तोडफोड भएको छ। कुर्सी उल्टोपाल्टो भएको छ। कागजात छरप्रपट पारिएको छ। सिसा फुटाइएको छ,’ डिन प्रा.डा. शंकर खनालले भने। बिज्ञापन डिन खनालका अनुसार उनी त्यतिबेला कार्यकक्षमा थिएनन्। ‘म कार्यालय जाँदै थिए। … Continue reading त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा तोडफोड