विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो (अपडेट)
दक्षिण कोरियामा भएको विमान जेजु एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ। बिज्ञापन ६ जना चालकदलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको बताइएको। दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। विमानमा चरा ठोक्किएर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको … Continue reading विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो (अपडेट)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed