जाडोमा छालाको हेरचाह कसरी गर्ने? साबुनको सट्टा यी चिज लगाउनुस् अनुहारमा !

जाडोयाम सुरु भए सँगै मानिसहरु आफ्नो शरीरको हेरचाह गर्न बढी ध्यान दिन्छन्। मानिसले छाला सुख्खा नहोस्, छालामा चिसो हावा र पानिले विभिन्न प्रभाव नपारोस् त्यसैका निम्त विभिन्न साैन्दर्यका सामाग्री प्रयोग गरिरहेका हुन्छन्। बिज्ञापन जाडोयाममा चिसो सिरेटोले हाम्रो छालामा पनि असर पार्न सक्छ। कपडाले ढाकेर पनि हात खुट्टाका छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ। तर अनुहारमा भने … Continue reading जाडोमा छालाको हेरचाह कसरी गर्ने? साबुनको सट्टा यी चिज लगाउनुस् अनुहारमा !