बागलुङमा पिकअपभ्यान दुर्घटना: ५ को मृत्यु, १ जना घाइते
बागलुङ छिस्तीमा पिकअपभ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। घटनामा एकजना घाइते भएका छन्। बिज्ञापन बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो। बिज्ञापन मृतकको पहिचान खुलेको छैन। भ्यान सडकदेखि एकसय मिटर तल खसेको … Continue reading बागलुङमा पिकअपभ्यान दुर्घटना: ५ को मृत्यु, १ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed