के तपाईं दैनिक लिपस्टिकको प्रयोग गर्नुहुन्छ? जान्नुहोस् यसबाट हुने नोक्सानी!

सुन्दरता बढाउनका लागि विभिन्न कुराहरुको प्रयोग महिलाहरुले गर्छन्। ति मध्ये एक हो लिपस्टिक। महिलाको लागि सुन्दरी हुनु पनि एक गुणनै हो। बिहान उठेपछि, कुनै चाडपर्वहोस् अथवा बजार घुमघामको लागि किन नहोस् सबैभन्दा पहिले महिलाहरु आफ्नो सिंगार पटारमा नै समय लगाउछन् । यस्तैमा उनिहरुले लाली पाउडर समेत लगाउने गर्छन् । बिज्ञापन बिज्ञापन मेक अप गर्दा लिपस्टिकको … Continue reading के तपाईं दैनिक लिपस्टिकको प्रयोग गर्नुहुन्छ? जान्नुहोस् यसबाट हुने नोक्सानी!