महिनावारी हुँदा पेट किन दुख्छ? दुखाइबाट बच्न अपनाउनुहोस् यी ६ घरेलु उपाय
महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ । तर, सबै महिलामा पेट दुखाईको किसिम सामान्य खालको हुँदैन । कसैलाई त्यो पीडा असह्य किसिमको हुन्छ। महिनावारी हुँदा महिलालाई दुई प्रकारको पीडा हुन्छ । पहिलो पेटको तल्लो भागमा हुने दुखाइ र दोस्रो अलि गहिरो दुखाइ हुन्छ । यो पीडा महिनावारी सुरु हुनुभन्दा एक साता अघि बढ्छ … Continue reading महिनावारी हुँदा पेट किन दुख्छ? दुखाइबाट बच्न अपनाउनुहोस् यी ६ घरेलु उपाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed