किसमिस खानुको ६ फाइदा

किसमिस ड्राई फ्रूट्स अन्तर्गत पर्दछ । किसमिसमा आयरन, कैल्शियम, फाइबर, पोटैशियम, मैग्नीशियम, एंटीऑक्सीडेंट प्रयाप्त मात्रामा पाइन्छ । खाली पेटमा किसमिस खाँदा यसले कब्जियतको समस्या कम गराउँछ । किसमिसले हेमोग्लोबिन बढाउन मद्दत गर्छ भने कलेजोलाई स्वस्थ राख्छ । बिज्ञापन यसमा हुने क्याल्सियमले हड्डीलाई मजबुत बनाउँका साथै उच्च रक्तचाप पनि घटाउँछ । किसमिसको पानीले रगत बढाउन मद्दत … Continue reading किसमिस खानुको ६ फाइदा