मेकअप गर्दा नगर्नुहोस् यी ५ गल्ती, बिग्रन सक्छ सुन्दरता

राम्रो देखिनु वा त्यसकालागि मेकअप गर्नु सबैलाई राम्रै लाग्छ । हरेक महिलाको सुन्दर देखिने चाहाना हुन्छ । सुन्दर देखिन महिलाहरू विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । भनिन्छ, महिलाहरूका लागि मेकअप प्राकृतिक कुरा नै हो । तर त्यसको हेरचाह गर्न सकिएन भने चाहिँ यसको परिणाम विपरीत हुनसक्छ । बिज्ञापन कतिपय अवस्थामा गलत मेकअपकै कारण अनुहारको छाला … Continue reading मेकअप गर्दा नगर्नुहोस् यी ५ गल्ती, बिग्रन सक्छ सुन्दरता