निजी विद्यालयमा नेपाली भाषा बोल्दा कारबाही गर्ने विद्यालयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँसहित राजधानीबाहिरका निजी विद्यालयहरूले अङ्ग्रेजी भाषालाई प्राथमिकतामा राख्दै नेपाली बोलेमा कारबाही, जरिवाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिज्ञापन मंगलबार कानुनका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र काठमाडौँ महानगरपालिका … Continue reading निजी विद्यालयमा नेपाली भाषा बोल्दा कारबाही गर्ने विद्यालयविरुद्ध सर्वोच्चमा रिट दर्ता