काठमाडौंको सतुंगलको एक व्यवसायिक टहरामामा आगलागी
काठमाडौंको सतुंगलमा आगलागी भएको छ। बिज्ञापन बिहीबार बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा आगलागी भएको काठमाडौंको प्रहरी परिसरले जनाएको छ। परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार त्यहाँ रहेको कपडा पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो। बिज्ञापन अहिले आगो निभाउने काम भइरहेको एसपी बोहराले जानकारी दिए। आगो निभाउन नेपाल प्रहरीका … Continue reading काठमाडौंको सतुंगलको एक व्यवसायिक टहरामामा आगलागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed