स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने
अब स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन्। बिज्ञापन स्वास्थ्य बीमा बोर्डले आज एक सूचना जारी गर्दै अब बीमितले स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सक्ने जानकारी गराएको हो। स्वास्थ्य बीमामा आबद्ध परिवारले खल्ती, ई–सेवा र कनेक्ट आईपीएसमार्फत घरमूलीको बीमा नम्बर राखी साथै नागरिक एपमा लिंक गरी नवीकरण गर्न सक्नेछन्। बिज्ञापन सम्भव भएसम्म … Continue reading स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed