आन्दोलनपछि फरार राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

काठमाडौं तीनकुनेको हिंसात्मक आन्दोलनपछि फरार राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याइएको छ । उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो । बिज्ञापन उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एयरको विमानमा शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौं ल्याइएको हो । उनलाई सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक … Continue reading आन्दोलनपछि फरार राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो