होमपेज > महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्‍यो ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्‍यो ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ।

बिज्ञापन

परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो। महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ।

बिज्ञापन

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत वा तल उल्लेखित लिंक मार्फत हेर्न–डाउनला्ड गर्न सकिनेछ।

बिज्ञापन