प्रकृति लम्सालको शव आज घर ल्याइँदै
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ। बिज्ञापन शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन्। आज साँझसम्म ल्याइपुर्याउने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले बताइन्। प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि … Continue reading प्रकृति लम्सालको शव आज घर ल्याइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed