बेलुन पड्किएर पोखराका मेयर आचार्य घाइते
पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। बिज्ञापन भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो। उनको उपचारका लागि अस्पताल लगिएको छ । चोट सामान्य रहेको बताइएको छ। सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए। बिज्ञापन अर्थमन्त्री पौडेल पनि … Continue reading बेलुन पड्किएर पोखराका मेयर आचार्य घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed