वालमा ठोक्किएर मोटरसाइकल त्रिशुली नदीमा खस्यो
मुग्लिङ–नारायणगढ सडक खण्डको दुई किलोमा सडकको वालमा ठोक्किएर मोटरसाइकल त्रिशुली नदीमा खसेको छ। बिज्ञापन शुक्रबार उक्त सडक खण्डको दुई किलोमा सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो। बिज्ञापन मोटसाइकलसहित त्रिशुलीमा खसेका चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। घटनाबारे थप विवरण आइसकेको छैन। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed