झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई युवक बेपत्ता

झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता भएका छन्। बिज्ञापन बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए। बिज्ञापन उनका अनुसार सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी … Continue reading झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई युवक बेपत्ता