अमेरिकामा विमान दुर्घटना: ४० जनाको शव निकालियो

६४ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको विमान बुधबार राति दुर्घटनामा परेको छ। उक्त विमान सेनाको हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो। यो समाचार तयार पार्दासम्म उद्धार टोलीले ४० शव हिउँले भरिएको पानीबाट निकालेको सीएनएनमा उल्लेख छ। बिज्ञापन अहिलेसम्म ४० को शव निकालिए पनि विमानमा सवार ६४ र हेलिकप्टरमा सवार ३ जनाकै मृत्यु भएको हुनसक्ने आशंका … Continue reading अमेरिकामा विमान दुर्घटना: ४० जनाको शव निकालियो