छाउगोठमा सुतिरहेको महिलामाथि बाघले आक्रमण गरेपछि…
कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन्। बिज्ञापन ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो। मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ। गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ। बिज्ञापन बिकलाई … Continue reading छाउगोठमा सुतिरहेको महिलामाथि बाघले आक्रमण गरेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed