अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत फेला
अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन्। बिज्ञापन शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले … Continue reading अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed