महाराष्ट्रमा रेल दुर्घटना हुँदा ३ नेपाली नागरिकसहित १२ को मृत्यु (नामसहित)

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटना भएको छ। यहाँ पचोरा स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो। बिज्ञापन यसै क्रममा केही यात्रुले चेन तानेका थिए। जस कारण ट्रेन रोकियो र भयभीत भएका यात्रुहरूले बाहिर हामफालेका थिए।यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुल्चेको … Continue reading महाराष्ट्रमा रेल दुर्घटना हुँदा ३ नेपाली नागरिकसहित १२ को मृत्यु (नामसहित)