चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट, कुटपिटपछि भिडियो भाइरल

चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ। चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो। भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा … Continue reading चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट, कुटपिटपछि भिडियो भाइरल