१८१ यात्रु बोकेको विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार, देशको एक विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ। बिज्ञापन विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको भनिएको छ। बीबीसीका अनुसार, दुर्घटना दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको … Continue reading १८१ यात्रु बोकेको विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु