बारामा रोकी राखिएको कारभित्र पुरुषको शव फेला

बारामा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा शव फेला परेको बारा प्रहरीले जनाएको छ। बिज्ञापन अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र पुरुषको शव फेला परेको बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए। उनका अनुसार शनिवार उक्त शव फेला परेको हो। टाउको पछाडि चोट … Continue reading बारामा रोकी राखिएको कारभित्र पुरुषको शव फेला