बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। बिज्ञापन जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ। बिज्ञापन बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ … Continue reading बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed