काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ। पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको पारिवारि स्रोतले जनाएको छ। बिज्ञापन २०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए। लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो। नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर … Continue reading काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन