राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बिज्ञापन बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो। बिज्ञापन त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा। धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल … Continue reading राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed