मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु
सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ। बिज्ञापन ड्युटीमै रहेका बेला आज (आइतबार) बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन्। यादव बीओपी बरहरीमा कार्यरत थिए। बिज्ञापन सई यादवलाई … Continue reading मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed