दुर्गा प्रसाईलाई अदालतमा पेस गरिँदै
मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज (बुधबार) अदालतमा पेस गर्ने तयारी छ। बिज्ञापन मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्याएको थियो। बिज्ञापन त्यसलगत्तै उनलाई स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो। त्यसपछि सीआईबीले प्रसाईलाई साइबर ब्युरोको जिम्मा लगाएको छ। प्रहरीले हिजै अदालत … Continue reading दुर्गा प्रसाईलाई अदालतमा पेस गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed