फेरि पक्राउ परे दुर्गा प्रसाईं

दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे। बिज्ञापन ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं। त्यसपछि थप अनुसन्धान गर्छौं,’ उनले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ। त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं।’ बिज्ञापन उनीमाथि … Continue reading फेरि पक्राउ परे दुर्गा प्रसाईं