दार्चुलामा जीप दुर्घटना: ६ जनाको मृत्यु, ६ घाइते
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्। बिज्ञापन मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। बिज्ञापन प्रहरीका अनुसार दुर्घटनाका मृतकहरूको शव घटनास्थलमै छ। उनीहरूको पहिचान … Continue reading दार्चुलामा जीप दुर्घटना: ६ जनाको मृत्यु, ६ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed