जाजरकोटमा गाडी दुर्घटना: १७ जना घाइते
जाजरकोटमा भएको फोर्स गाडी दुर्घटनामा १७ जना घाइते भएका छन्। बिज्ञापन सोमबार साढे ११ बजेतिर भएको दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी दिनेश तिमिल्सिनाले बताए। भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगन्जतर्फ जाँदै गरेको बा ५ख १८९२ नम्बरको फोर्स गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो। बिज्ञापन गाडीमा २१ जना यात्रु थिए। … Continue reading जाजरकोटमा गाडी दुर्घटना: १७ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed