प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन्। बिज्ञापन प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ। प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए । बिज्ञापन बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed