सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका- ८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिज्ञापन बिज्ञापन गएराति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत ५० किलोमा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको बताए । बिज्ञापन उनले अवरुद्ध राजमार्ग एकतर्फी सुचारू … Continue reading सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध