बोरामा भेटियो किशोरीको शव, बलात्कारपछि हत्याको आशंका
डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक किशोरीको शव बोरामा फेला परेको छ । सोही ठाउँ बस्ने १४ वर्षीया आरती भट्टराईको शव प्लाष्टिकको बोरामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिज्ञापन प्रहरी कार्यालयका अनुसार शुक्रबार राति अज्ञात व्यक्तिले प्लाष्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको छ । बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका … Continue reading बोरामा भेटियो किशोरीको शव, बलात्कारपछि हत्याको आशंका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed