होमपेज > किन दिए युनाइटेड अजोड इन्स्योरेन्स डेपुटी सीईओले दिए राजीनामा?

किन दिए युनाइटेड अजोड इन्स्योरेन्स डेपुटी सीईओले दिए राजीनामा?

बिज्ञापन
बिज्ञापन

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले राजीनामा दिएका छन् ।

बिज्ञापन

अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछि डेपुटी सीईओ भएका थिए । उनले अहिले सञ्चालक समिति समक्ष राजिनामा दिएका छन् । उनी २०७५ साल जेठमा अजोडमा सिईओ नियुक्त भएका थिए ।

बिज्ञापन

नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्री तत्कालिन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स हुँदै युनाईटेड अजोडमा थिए ।

बिज्ञापन